Logo

वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज सुरु गर्ने



काठमाडौं । सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्