Logo

गायक कुशल बेलवासेको ‘सनिसार’ सार्वजानिक (भियोडियो)



काठमाडौं । लोक तथा दोहोरी गायक कुशल बेलवासेको ‘सनिसार’ सार्वजानिक भएको छ । केहि दिन अगाडि बजारमा आएको गीतमा गायक बेलबासंसँगै गायिका पूर्णकला बि.सीको आवाज रहेको छ ।

गायक स्वयम् बेलबासेको शब्द संगीत रहेको गीतमाजातीय भेदभाव तथा छुवाछूतलाई मुख्य विषय बनाइएको छ । गीतमा कलाकार शिशिर पौडेल र सारिका के।सीको जीवन्त अभिनय रहेको छ ।

भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीतलाई कलाकार शिशिर पौडेलको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्