Logo

तपाईको आज अर्थात् २०७७ फागुन ११ गते मंगलवारको राशिफल



मेष- दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ ।
वृष- भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ ।

मिथुन- पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ योजना बन्नेछ ।
कर्कट- सामाजिक एवं धार्मिककाममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ ।

सिंह- कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । सामााजिक काममा सफलता पाइनेछ ।
कन्या- सानो तिनो विवाद हुनेछ । राजनीतिक काममा चर्चा हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ ।

तुला- नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।
वृश्चिक- मित्रतामा समस्या आउनेछ । शरीरमा विसन्चो आउनेछ । घरायसी अवरोधको सृजना हुनेछ ।

धनु- व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ ।
मकर- खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ ।

कुम्भ- अध्ययनले प्रगति पाउनेछ । आम्दामीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ ।
मीन- जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्