सरकारलाई सर्वोच्चको धक्का, शिक्षण स्वयम्सेवकका रुपमा ७५०० सय कार्यकर्ता भर्ती गर्ने योजनामा लाग्यो तँगारो

काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक विद्यालयमा शिक्षण स्वयम्सेवक नियुक्त गर्ने सरकारको योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले शिक्षण स्वयम्सेवक नियुक्त गर्ने योजना अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।सरकारले संघीय … Continue reading सरकारलाई सर्वोच्चको धक्का, शिक्षण स्वयम्सेवकका रुपमा ७५०० सय कार्यकर्ता भर्ती गर्ने योजनामा लाग्यो तँगारो