Logo

उखु किसानको आन्दोलन प्रति काग्रेस नेता पौडेलको ऐक्यबद्धता

सरकार र चिनि मिल मालिकको मिलेमतोमा किसानले दुख पाए



काठमाडो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र चिनि मिल मालिकको मिलेमतोमा दुख पाएको बताउनुभएको छ । आज सामाजिक संजालमा
टिप्पणी गर्दै उहाँले उखुको मुल्य उठाउनका लागि राजधानीमा आएका किसानहरुको आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै उनीहरुका माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्नुभएको छ । नेतापौडेलले नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएको भन्दै पुर्ण सहानुभूति र एकबद्दता पनि जनाएउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्