काँचको कचौरा सहित सार्वजनिक भए तिन मोडेल(भिडियो)

काठमाण्डौ । अमेरीकामा रहेका राजन क्षेत्रीको उत्कृष्ट शब्द सिर्जना रहेको नयाँ गीत काँचको कचौरा सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको गीतमा बालकुमार श्रेष्ठ र गोमा ओलीको आवाज रहेको छ ।
गीतलाई खेम पुनले लय सिर्जना गरेका छन । भने काजीश श्रेष्ठको निर्देशन रहेको गीतमा महेन्द्र गौतम,काजीश श्रेष्ठ,विमल अधिकारी,सगुन शाही,साया भण्डारी र अनुपा अधिकरीको अभिनय रहेको छ ।
नेपाली लोकदोहोरीमा सक्रिय तथा समाज सेवी क्षेत्री गितले ब्यावसायिक सफलता हासिल गर्ने बिषयमा समेत आशावादी छन् ।
भिडियो