Logo

प्रधानमन्त्री देखि सिडियो सम्मले किन रोके काग्रेस वरिष्ठ नेता पौडेलको कार्यक्रम (भिडियो)



काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको अवरोधका बीच गृह जिल्ला तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदी माथिको पक्की पुल उद्घाटन गरेका छन् ।

पुल उद्घाटनको विषयलाई लिएर सरकारदेखि नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुले उद्घाटन कार्यक्रम रोक्न प्रशासनलाई दबाब दिएका थिए । सत्तासिन जनप्रतिनिधीहरुको दबाबमा पुल उद्घाटन कार्य रोक्नका लागि प्रशासन लागि पनि परेको थियो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्