Logo

विरगञ्जमा भन्सार कार्यालयका एजेण्टको घरबाट २२ किलो सुन बरामद



पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ।

पर्साको वीरगन्ज ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो।

भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो।

टनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्