Logo

काठमाडौ लगायत पूर्वी नेपालमा भुकम्पको ठुलो धक्का महशुस



नेपालमा भुकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर १९ मिनेटमा भुकम्पको धक्का महसुश भएको हो ।

विहान ठुलो धक्का महशुस भएपछि धरै मान्छेहरु सडकमा निस्केका थिए । काठमाडों लगायत पूर्वी भागमा भुकम्पको धक्का महशुस भएको हो ।

सुनकोशीको भोटेकोशी केन्द्रविन्दु भएर ४ दशमलब ९ रेक्टर स्केलको भुकम्पको धक्का महशुस भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्