Logo

दुई दर्जनबढि उपसचिवको सरुवा, २१ जना नगरपालिकाको कार्यकारी प्रमुख



सरकारले २५ जना उपसचिवको सरुवा गरेको छ। सरुवा भएका मध्ये २१ जना उपसचिव नगरपालिकामा कार्यकारी प्रमुखका रुपमा खटिएका छन् ।

संघीय मामिला सचिवस्तरीय निर्णयबाट सरुवामा २१ जना उपसचिव नगरपालिकामा खटिएका छन्। स्थानीय तह २ सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हो।

गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।

 

 

प्रतिक्रिया दिनुहोस्