Logo

ओलीको मृगौलाको सफल प्रत्योरोपण भएपनि दाहाल नेपाल छटपटिए : दयालबहादुर शाही

ओली समुह र कांग्रेसको सहकार्य, दाहाल र नेपाल समुहको पतन हुने विश्लेषण



नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली निकट एकजना नेताले केपी ओलीको मृगौलाको सफल प्रत्योरोपण भएपनि पुष्पकमल दाहाल र माधव नेपाल समुह छटपटिएको आरोप लगाएका छन् ।

विकास टाइम्ससंगको कुराकानीका ओली निकट नेकपा नेता दयालबहादुर शाहीले ओलीको मृगौला प्रत्यारोपण सफल भएपछि आफुहरुले अवसर नपाउने भएकाले छटपटाएको आरोप लगाए । उनले दाहाल, नेपाल र झलनाथ खनाल सवै अवसरवादी भएको भन्दै सत्ताका लागि उनीहरुले जस्तोसुकै काम गर्न सक्ने बताए ।

शाहीले दाहाल नेपाल समुहको पतनको सुरुवात भएको समेत दाबि गर्दै केपी ओली र नेपाली कांग्रेसका बीचमा सहकार्य हुने तर दाहाल नेपाल समुहको पतन हुने विश्लेषण सुनाए ।

शाहीसंगको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्