Logo

केपी ओली नेतृत्वको सरकार संकटका बेलामा सुतेर निकम्मा सावित भयो : तरुण दल महासचिव शाही

तरुण दल कार्यकाल सकियो तर विवाद मिलाउन पार्टीले पहल गरेन



नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले संकटका बेलामा सरकार सुतेर निकम्मा सावित गरेको बताएका छन् । विकासटाइम्ससंगको कुराकानीमा महासचिव शाहीले केपी ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा निकम्मा सावित भएको बताए । उनले सरकारले कोरोनाका बेलामा जनतालांई लकडाउनमा थुनेर विभिन्न काण्ड मच्चाएको बताए ।

उनले जनता लकडाउनका रहेका बेलामा पार्टी विभाजन गर्ने, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको बताए । उनले पार्टी नेपाल तरुण दल भित्र विवाद रहेको भन्दै तरुण दलको बर्तमान कार्यसमितिको म्याद सकिदा समेत विवाद मिलाउन पहल गर्न नसकेको बताए ।

bikastimes.com संगको कुराकानी :

प्रतिक्रिया दिनुहोस्