Logo

प्रधानमन्त्री कोरोनाबाट जनता जोगाउन होइन, आफ्नो सत्ता जोगाउन लागेका छन् : नैनसिंह महर

नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरसंगको भिडियो कुराकानी



नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार कोरोनाबाट आम नागरिकलाई जोगाउने भन्दा आफ्नो सत्ता कसरी जोगाउने भन्नेमा लागेको बताएका छन् । विकासटाइम्ससंगको कुराकानीमा महरले प्रधानमन्त्री ओलीलाई सत्ता जोगाउने र संकटका बेलामा राज्यको ढुकुटीमा ब्रह्लुट मच्चाउने भन्दा कुनै चिन्ता नभएको बताए । संकटका बेलामा लुट मच्चाउनका लागि सरकारले नेपाली सेनालाई प्रयोग गरेको आरोप लगाए ।

नैनसिंह महरसंग ले गरेको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्