Logo

कांग्रेस नेतृ कोइरालाको प्रश्न – ‘लकडाउन गरेर सवैलाई थुन्ने अनि राष्ट्रपति निवासमा करोडौको कार्पेट फेर्ने र मन्त्री निवासमा जिमखाना खोल्ने ?’

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालासंगको भिडियो कुराकानी



नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्तिम विकल्प नै लकडाउन बनाएकोमा आपत्ती जनाएकी छन् । विकास टाइम्ससंगको कुराकानीमा उनले सरकारले लकडाउनमा जनतालाई घरभित्र थुनेर भोकभोकै पारेको तर राष्ट्रपति निवासमा करोडौंको कार्पेट फेर्ने अनि मन्त्री निवासमा जिमखाना बनाउने जस्ता फाल्तु विषयमा लागेको भन्दै असंतुष्टी जनाइन् । उनले लकडाउनको विकल्प दिने र कोरोना संक्रमणको रोकथाम नियन्त्रणका लागि सरकार गम्भिर हुन नसकेको बताइन् ।

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालासंग bikastimes.com ले गरेको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्