Logo

कोरोनाको महामारीका बीच गृहका ४४ जना सहसचिव र उपसचिवको सरुवा  

को को परे सरुवामा सुचीसहित



कोरोनाको महामारी चरम भइरहेका बेलामा गृह मन्त्रालयले केहि प्रमुख जिल्ला अधिकारी सहित मन्त्रालय मताहतका ४४ जना सहसचिव, उपसचिवको सरुवा  तथा पदस्थापना गरेको छ ।

आइतवारको मन्त्रिस्तरीय निर्णय अनुसार सुरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सरुवामा परेका छन् ।

सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन् । केहीलाई कार्यसम्पादनको आधारमा पनि परिवर्तन गरिएको गृह स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्