Logo

यस्ता १० संकेत देख्नुभयो भने सम्झनुहोस्, नसोचेको धन आर्जन हुने छ



काठमाडौ । हिन्दु धर्मका अनुसार धनलाभ हुनको लागी हाम्रो जीवनका विभिन्न संकेतहरु देखा पर्ने विश्वास रहेको छ । त्यसैले मानिसहरु धन धेरै कमाएर आफु र आफ्नो परिवार सुखी बनाउन धेरै मिहेनत गर्ने गर्दछन् । तर कसैले जति मिहेनत गरेपनि धन कमाउन सक्दैन् । विचार गर्नु , यदि यी १० संकेतहरु देखा परेमा प्रशस्त धनलाभ हुनेछ ।

१, तपाईको दाहिने हातको हत्केला चिलायो भने धनलाभ हुन्छ।

२, विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि धनलाभ हुन्छ ।

(३। सपनामा पैसा लेनदेन गर्दा पैसा खसेको सपना देख्नु भयो भने सम्झनुस धनलाभ हुन्छ ।

(४, सपनामा मोती, गंगा, हार, मुकुट देख्नु भयो भने पनि धनलाभ हुनेछ ।

५, विहानै उठने बित्तिकै ढोकामा माग्ने वा जोगी आयो भने केही कुरा दिएर पठाउनुस् धनलाभ हुन्छ ।

६, सपना वा विपनीमा न्याउरी मुसाले बाटो काटेको देख्नुभने पनि सम्झनुस् शुभ संकेत हो ।

७, सपनामा सेतो सर्पले पाखुरामा टोकेको देख्नु भयो भने पनि धनलाभ हुन्छ ।
८, तपाई कुनै शुभ कार्यको लागी घरबाट निस्कदा कुुकुर करायो भने पनि शुभ संकेत हो ।

९,घरबाट यात्रामा निस्कदै गर्दा सुन्दर कन्या देख्नु भयो भने पनि शुभ संकेत हो ।


१०, सपनामा दियो बालेको देख्नुभयो भने पनि सम्झनुस् प्रशस्त धनलाभ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्