Logo

तपाईको आज अर्थात २ं०७७ जेठ १० गतेको राशीफल



मेष– नयाँ काममा जस मिल्नेछ,  बाेलीको प्रभाव रहनेछ ।
वृष– सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ ।
मिथुन– व्यावसायिक राहत हुनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
कर्कट– यात्रामा खर्च कम हुनेछ, साथीभाइको सहयोग मिल्नेछ ।
सिंह– बुद्धिले सहि निर्णय लिनेछ । विद्यामा प्रगति देखिन्छ ।
कन्या– धर्ममा रुचि जानेछ । सामाजिक प्रतिष्ठा थपिनेछ ।

तुला– यात्रामा कष्ठ मिल्नेछ । अपजसको सामना गर्नु पर्नेछ ।
वृश्चिक– कुटुम्ब सहयोग पाइनेछ । बोलीले साथ दिनेछ ।
धनु–आफ्नो पहिचान थपिनेछ । नयाँ काम थालनी हुनेछ ।
मकर– सन्तानले सुख दिनेछन् । अरुको काममा व्यस्तता हुनेछ ।
कुम्भ– कृषिबाट फाइदा मिल्नेछ । स्त्री पक्षबाट असहयोग पाइनेछ ।
मीन– काममा प्रशंसा मिल्नेछ । नयाँ काममा रुचि जानेछ ।

प्रतिक्रिया दिनुहोस्