Logo

कोरोनाको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २१ हजार नाँध्यो



कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाँधेको छ । आज विहान पौने ७ वजेसम्मको तथ्याङ अनुसार विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ ।

त्यसैगरि संक्रमण हुनेको संख्या ४६८५२३ पुगेको छ । उपचारपछि ११३२३६ जना निको भएर घर फर्केका छन् ।

नेपालमा तीन जना संक्रमित भेटिएका छन् । जसमध्ये एक जना उपचारपछि घर फर्किका छन् । बाँकी दुई जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्