Logo

‘लकडाउन’ मा सिहदरवार भित्रको अवस्था ५ फोटोमा

प्रधानमन्त्रीको कार्यलय देखि अधिकांश मन्त्रालय बन्द



काठमाडौ । सरकारले आजदेखि देशैभर सुरु गरेको ‘लक डाउन’ एक हप्तासम्म जारी रहन्छ। त्य यो बेला हामी आज मुख्य प्रशासनिक कार्यलय रहेको स्थान सिहदरवार गएका थियौ । लक डाउनलाई काठमाडौंमा जनसमर्थन मिलेको देखिन्छ।

कस्तो छ त सिहदरवार हेरौं, पाँच तस्बिरमा

प्रतिक्रिया दिनुहोस्