Logo

सागर लम्साल (बले) ले जुना सुन्दासलाई अंगालोमा बाँधेपछि (भिडियो )



सागर लम्साल (बले) र जुना सुन्दास अभिनीत म्यूजिक भिडियो ‘छड्के बुलाकी’ सार्वजनिक भएको छ । रन लामा र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गायक लामा स्वयंको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो

सर्जुन राईको निर्देशनमा तयार भएको गीतको भिडियो शिलन लम्सालको कलर र सम्पादन रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले खिचेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा सागर र जुनाबीचको प्रेम देखाइएको छ ।

 

भिडियो

प्रतिक्रिया दिनुहोस्