Logo

मुख्य समाचार

सेवा गर्ने भावना भएकाले मात्रै राजनीतिमा लाग्ने हो : नेता सिंह

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्याग र साहसको अनुसरण गरिनुपर्नेमा जोड दिइएको छ । नेता सिंहको २१ औँ स्मृति दिवसका अवसरमा

संविधानले सबै नागरिकलाई अधिकार दिएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपालको संविधान जारी भएर तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संविधान दिवस

च्याम्पियन्स लिग : बार्सिलोनाद्वारा पिएसभी ४-० ले पराजित, मेस्सीको ह्याट्रिक

काठमाडौँ । च्याम्पियन्स लिगको पहिलो लेगमा लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले पिएसभी एन्थोवेनलाई ४-०ले हराएको छ । खेलमा मेस्सीले करियरकै ४८ औ ह्याट्रिक पुरा गर्दै समुह चरणको पहिलो खेलमा बार्सिलोनालाई

संविधान दिवसको अवसरमा ५ सय १८ जना विभुषित

काठमाडौँ । राष्ट्रपति कार्यालयले संबिधान दिवस २०७५ का अवसरमा ५ सय १८ जनालाई विभुषित गर्ने घोषणा गरेको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ती प्रकाशित गरेर मन्त्रीपरिषदको सिफारिसमा विभिन्न क्षेत्रका

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश

मध्यरातमा आँफैले एसिड छ्यापे, अपराध लुकाउन आँफै कुरुवा बने

रौतहट । रौतहटको चन्द्रपुर नगरपालि–६ स्थित घरमै सुतिरहेका दुई दिदीबहिनीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । तेजाब छर्किएको आरोपमा प्रहरीले बिरामी कुरुवा बनेर अस्पतालमै बसेका

नेपालको संविधान जारी भएको आज तीन बर्ष पूरा

काठमाडौँ । असोज ३ अर्थात् संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको तीनबर्ष पूरा भएको छ । नेपाली जनताले आफैले चयन गरेका प्रतिनिधि मार्फत संविधान प्राप्त गर्ने

लंगुरबुर्जा खेल्दा दाउ परेर यो संविधान आएको होइनः प्रधानमन्त्री (अन्तरवार्ता)

काठमाडौँ । संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको सात महीना पुगेको छ । लामो समयको संघर्षबाट जनताले प्राप्त गरेको

कालिमाटी तरकारी बजारका थप ५२ स्टल खारेज, २५ वटाले पाए सफाई

काठमाडौं । सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारका थप ५२ स्टललाई खारेज गरेको छ । तोकिएको मापदण्डभन्दा बाहिर गएर स्टल चलाएको भन्दै सरकारले कारबाही स्वरुप खारेज गरेको हो । अघिल्लो

तिहारअघि नै बन्ने भयो रानीपोखरीको मन्दिर

काठमाडौं । भाइटिकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो, त्यसपछिको तीन वर्ष सर्वसाधारणले मन्दिरको दर्शन गर्न पाएका थिएनन् । तर यसवर्ष भने