Logo

शिक्षा

सरकारलाई प्याब्सनको चेतावनी : ‘सँधैका लागि विद्यालय बन्द गर्छौँ’

काठमाडौं : संसदबाट पारित भएको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले उक्त विधेयक संशोधन गर्न माग गरेको छ । सोमबार प्याब्सनले प्रेस

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि ‘एउटा डिजीटल संसारमा साक्षरताको महत्व’ भन्ने नाराका साथ मनाइदै छ । युनेस्कोको आब्हानमा प्रत्येक बर्ष सेप्टेम्बर आठका दिन साक्षरता दिवस मनाउने गरिन्छ

प्राध्यापकबाटै त्रिविमा प्रश्नपत्र आउट भएपछि !

– मंगलबार बिहान ११ बजे हुने भनिएको एमएड प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र बिहानैदेखि बजारमा, प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिविद्वारा परीक्षा स्थगित – आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच !

०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक

संसदको शिक्षा तथा स्वास्थ्य समितिले माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गर्दै

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएको छ।  समितिले कार्यदलका सदस्यहरुलाई छलफलका लागि ११ बजे बोलाएको छ। प्रतिनिधिसभा

निजी विद्यालयमा दश प्रतिशतलाई मात्रै निःशुल्क !

काठमाडौँ । सरकारले निःशुल्क शिक्षामा निजी विद्यालयको दायित्वलाइ घटाउने गरी अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । प्रारम्भिक मस्यौदामा २५ प्रतिशत विद्यार्थीलाई अनिवार्य रूपमा सबै प्रकारको शुल्क

सरकारी स्कुलमा पढे सुविधै सुविधा

काठमाडौं : सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका

बन्दको मारमा विद्यालय : ७० लाख विद्यार्थी प्रभावित

काठमाडौं । विप्लव निकट माओवादीको बन्दको प्रत्यक्ष प्रभाव विद्यालयमा परेको छ । बन्दको कारण देशभरका सरकारी र निजी विद्यालय बन्द भएका छन् । सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

काठमाडौं । कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने