Logo

स्वास्थ्य र शैली

आज चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।

आज ५७ औं नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज ५७ औं नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ

जुम्ला जान १५० विशेषज्ञ चिकित्सकको निवेदन

काठमाडौँ : “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय

स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा : मन्त्री गुरुङ

कास्की : गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताएका छन् । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना गरेपनि सम्पूर्ण नेपालीले

काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ । महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ । महानगरपालिकाभित्रै अस्पताल

आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व निमोनिया दिवस आज ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ नेपालमा पनि मनाइदै छ । निमोनियाबारे चेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष नोभेम्बर १२ मा विश्व

आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौँ । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक स्वास्थ्यलाई राम्रो

देशमा ४८ सय डाक्टर बेरोजगार, ९५० सरकारी दरबन्दी खाली

काठमाडौँ । देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको

आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ : आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । बदलिदो जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण विकाशशिल राष्ट्रका लागि मुटु रोगचुनौति बन्न

जीवितै बालकलाई मृत घोषित गरेको भन्दै अस्पतालमा तोडफोड

सप्तरी । जीवितै बालकलाई मृत घोषित गरेको आरोप लगाउँदै आफन्त र स्थानीयले सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड गरेका छन् । सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र वजारका अशोक साहको

Recent Posts