Logo

समाज

लागुऔषधसहित एक जना पक्राउ

वीरगञ्ज । भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्यांजा जिल्लाको पुतलीबजार नगरपालिका–२

दुई सातादेखि तीन युवती बेपत्ता

बेत्रावती । नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरू फर्केर घर

विषाक्त मदिरा सेवनका कारण मलेसियामा छ नेपालीको मृत्यु

मलेसिया । विशाक्त मदिरा सेवनका कारण मलेसियामा छ जना नेपालीको मृत्यु भएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमध्ये तीन जनाको पहिचान खुलेको छ । भने तीन जनाको खुल्न

संविधान दिवसको अवसरमा ५ सय १८ जना विभुषित

काठमाडौँ । राष्ट्रपति कार्यालयले संबिधान दिवस २०७५ का अवसरमा ५ सय १८ जनालाई विभुषित गर्ने घोषणा गरेको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ती प्रकाशित गरेर मन्त्रीपरिषदको सिफारिसमा विभिन्न क्षेत्रका

वडाध्याक्षले कुटे पानी छोएको निहुँमा एक दलित युवा !

काठमाडौँ । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका २  का वडाध्यक्ष

मध्यरातमा आँफैले एसिड छ्यापे, अपराध लुकाउन आँफै कुरुवा बने

रौतहट । रौतहटको चन्द्रपुर नगरपालि–६ स्थित घरमै सुतिरहेका दुई दिदीबहिनीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । तेजाब छर्किएको आरोपमा प्रहरीले बिरामी कुरुवा बनेर अस्पतालमै बसेका

कालिमाटी तरकारी बजारका थप ५२ स्टल खारेज, २५ वटाले पाए सफाई

काठमाडौं । सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारका थप ५२ स्टललाई खारेज गरेको छ । तोकिएको मापदण्डभन्दा बाहिर गएर स्टल चलाएको भन्दै सरकारले कारबाही स्वरुप खारेज गरेको हो । अघिल्लो

तिहारअघि नै बन्ने भयो रानीपोखरीको मन्दिर

काठमाडौं । भाइटिकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो, त्यसपछिको तीन वर्ष सर्वसाधारणले मन्दिरको दर्शन गर्न पाएका थिएनन् । तर यसवर्ष भने

काठमाडौँमा २१ वर्षीय युवती सामूहिक बलात्कारको शिकार

काठमाडौं । सोमबारबाट स्युचारटाबाट हराइरहेकी २१ वर्षीय युवती सामूहिक बलात्कारको शिकारमा परेकी छिन् । उनलाई भीमढुंगामा तीन जनाले सामूहिक बलात्कार गरेको हुनसक्ने आंशकामा प्रहरीले तीन जनालाई बलात्कारको अभियोगमा पक्राउ गरेको

निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

काठमाडौं । निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि कञ्चनपुर पठाएको छ । पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई