Logo

विश्व

तेस्रो पटक चिनियाँ राष्ट्रपति बन्ने तयारीमा सी चिनपिङ

काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधानलाई हटाउने तयारी थालिएको छ । यो प्रावधान हटेसंगै बर्तमान राष्ट्रपति सी चिनपिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति

रेडियोमा लाइभ कार्यक्रम चलाउँदै गर्दा प्रस्तोताले जन्माइन बच्चा

वासिङटन । अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी छिन्। उनको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

दक्षिण अफ्रिकाका राष्ट्रपतिले दिए राजीनामा

काठमाडौं । दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले राजीनामा दिएका छन्। यसअघि आफ्नै पार्टी नेशनल कांग्रेसले बुधबार विपक्षी दलसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार

अमेरिकाको फ्लोरिडा स्थित हाइस्कूलमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु

फ्लोरिडा । बुधवार दिउँसो स्कूल समय सकिनु केही अघि मात्र पार्कल्याण्ड, फ्लोरिडा स्थित मार्जोरी स्टोनम्यान डग्लस हाइस्कूलमा भएको गोलीकाण्डमा १७ विद्यार्थी मारिएका छन् । घटनामा झन्डै डेढ दर्जन घाईते भएका छन्

दक्षिण अफ्रिकामा राजनीतिक संकट

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई राजीनामा गर्न उनको पार्टी अफ्रिकन नेसनल कांग्रेसले दिएको आदेश अस्वीकार गरेपछि त्यहाँ राजनीतिक संकट गहिरो भएको छ । दी गार्जिएनको अनलाइन संस्करणमा मंगलबार

बंगलोदशकी पूर्वप्रधानन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय

काठमाडौं । बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ

ताइवानमा गएराती शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुआलिन शहरको तटीय क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा दुईजनाको ज्यान गएको

अफगानिस्तान केन्द्र भएर शक्तिशाली भूकम्प

काठमाडौं । अफगानिस्तान केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पले भारतको दिल्लीसम्म हल्लाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बुधबार दिउँसो गएको भूकम्प ६।६ रेक्टर स्केलको मापन गरिएको छ ।

उत्तर कोरियाविरुद्ध २० देशको भेला आज

काठमाडौं । उत्तर कोरियाको आणविक हतियार निर्माण मुद्दा सम्बन्धी समस्याको समाधान गर्न प्रमुख २० राष्ट्रका विदेश मन्त्रीहरुको बैठक आज बस्दैछ । उत्तर कोरियाको आणविक परीक्षणलाई रोक्न कूटनीतिक र आर्थिक दबाबसम्बन्धी

साउदी महिला फुटबल हेर्न पहिलो पटक रंगशालामा

काठमाडौं । परम्परावादी मुलुक साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा प्यारापिटमा बस्न दिएको छ । महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल