Logo

विकास

१ अर्बको ठेक्का, प्रगति शून्य

काठमाडौं : विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको भरमा यात्रा गर्न

मागे प्रधानसेनापति थापाले सरकारसंग काठमाडौं–तराई–मधेस द्रुतमार्गको डिपिआर

काठमाडौं, साउन १८ । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएको प्रति चासो देखाएको छ। रक्षा मन्त्रालय र नेपाली

मन्त्री बिनाले गरिन बिजुली र इन्धन बिना पानी तान्ने पम्पको निरीक्षण

ललितपुर । खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका

विकास समिति बैठकमा दोश्रो सहभागि भए कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिनि संसद मानिने समितिको बैठकमा विरलै जाने सांसद हुन् । उनी प्रतिनीधिसभाको विकास तथा प्रविधि समितिका सदस्य हुन् । विरलै समितिको बैठकमा उपस्थित

जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म सुविधा भएको मन्त्री निवास बन्दै

सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३

पुल नबनाएपछि रमण कन्स्ट्रकसन पनि कालोसूचीमा

चितवन । हुलाकी राजमार्ग अन्तर्गत चितवनको भरतपुर महानगरपालिका गोलाघाटमा रहेको नारायणी नदीको पुल निर्माण हुन सकेको छैन । ठेक्का पाएको रमण कन्स्ट्रक्सनको लापरवाहीका कारण निर्माण अलपत्र बनेको हो । रमण

तेस्रो पटक थपियो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने अवधि थपिएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको निर्माण अवधि  पुस २०७६ का लागि

नुवाकोट काँग्रेसले बुझायो मन्त्री महासेठलाई ज्ञापनपत्र (पत्रसहित)

काठमाडौ । नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नेतृत्वको टोलीले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने विभिन्न सडकहरु वर्षाले बिगार्दा संचालन हुन कठीन भएको भन्दै तत्काल मर्मत गर्न भौतिक पूर्वाधार

बन्यो पोखरा विजयपुर डाइभर्सन, हेभी गाडी पनि पोखरा भित्रिन थाले

काठमाडौ । बाढीले बगाएको विजयपुर खोलाको डाइभर्सन तयार भएको छ । डाइभर्सन तयार भएपछि अलपत्र परेका सयौं हेभी गाडि पनि पोखरा छिरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहपछि चिनियाँ ठेकेदार

काठमाडौं–तराई–मधेस द्रुतमार्गको लागत ६३ अर्ब बढ्ने

काठमाडौं।  सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ । भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार

Recent Posts