Logo

राजनीति

सेवा गर्ने भावना भएकाले मात्रै राजनीतिमा लाग्ने हो : नेता सिंह

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्याग र साहसको अनुसरण गरिनुपर्नेमा जोड दिइएको छ । नेता सिंहको २१ औँ स्मृति दिवसका अवसरमा

नेपालको सेना सामन्ती हो, यसलाई फेर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । नेपालको शान्तिप्रक्रिया मोडलबारे अध्ययन गर्न काठमाडौं आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग गृहमन्त्री रामबहादुर थापाले नेपाली सेनाकै बारेमा नकारात्मक टिप्पणी गरेका छन् । उनले नेपाली सेनाको सोच, संस्कार

संविधानले सबै नागरिकलाई अधिकार दिएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपालको संविधान जारी भएर तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संविधान दिवस

उपराष्ट्रपति पुन आज चीन भ्रमणमा जाँदै

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी सिचुवानको पान्तको छेन्दु जान लागेका हुन् । उपराष्ट्रपति पुनले

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश

नेपालको संविधान जारी भएको आज तीन बर्ष पूरा

काठमाडौँ । असोज ३ अर्थात् संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको तीनबर्ष पूरा भएको छ । नेपाली जनताले आफैले चयन गरेका प्रतिनिधि मार्फत संविधान प्राप्त गर्ने

लंगुरबुर्जा खेल्दा दाउ परेर यो संविधान आएको होइनः प्रधानमन्त्री (अन्तरवार्ता)

काठमाडौँ । संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको सात महीना पुगेको छ । लामो समयको संघर्षबाट जनताले प्राप्त गरेको

शैक्षिक संस्थाहरुलाई राजनीति गर्ने थलो नबनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं । विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुलाई राजनीति गर्ने थलो नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् त्रिविका कुलपति ओलीले

प्रधानमन्त्री ओली ६ गते अमेरिका जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जान लागेका छन् । उनी यही असोज ६ गते महासभामा भाग लिन अमेरिका जान लागेका हुन्

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई ४ गते

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन् । मंगलबारसम्म घिमिरेको कार्य सम्पादनविरुद्ध कुनै उजुरी नपरेको समितिमा