Logo

प्रदेश ६

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो । मुख्यमन्त्री शाहीको

प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी हुन : नेता थापा

सुर्खेत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा भएको संज्ञा दिनुभएको छ । सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट

अनुदानको चामल बाटोमै बिक्री

-हेमन्त केसी जाजरकोट, नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री

हुम्लाको ताँजाकोट मा ८ को मृत्यु कारण लागेन पत्ता

हुम्ला । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । रोगकै कारण दर्जन बढी बिरामी परेका छन् । एक सातासम्म फैलिएको अज्ञात रोगले शुक्रबारसम्म मृत्यु हुनेको

कालीकोटमा विप्लव कार्यकर्ताको निर्मम हत्या

कालीकोट । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठन योङ रेड फोर्स (वाईआरएफ) कालिकोटका जिल्ला सदस्य वीरबहादुर शाहीको निर्मम हत्या भएको छ । जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको

‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी तीन वर्षभित्र ‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान थाल्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले आगामी साउन महिनादेखि कार्यविधि तयार गरेर कार्यान्वयन

डा.केसीकाे उपचारमा खटिएको स्वास्थ्यकर्मी टोली फिर्ता

जुम्ला । अनशनरत डा. गोविन्द केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको स्वास्थ्यकर्मीको टोली फिर्ता भएको छ । शनिबार दिउँसो प्रहरी हिरासतबाटै अनसन सुरु गरेका डा. केसीको

कर्णाली प्रदेश सरकारद्बारा बैठक भत्ता कटौती

सुर्खेत : कर्णाली प्रदेश सरकारले अाफूले अायोजना गर्ने कार्यक्रममा भत्ता नदिने निर्णय गरेको गरेको छ । शनिवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको

कीरा भेटिएपछि गोदाममै सड्यो सरकारी अनुदानको चामल

मुगु । सरकारी अनुदानको चामल बिक्री नहुँदा गोदाममै सडेको छ । खरिद गरेकाहरूले पनि चामलमा कीरा भेटेपछि धमाधम फिर्ता गर्न थालेका छन् । ‘गोदामबाट ल्याएको चामलको बोरा खन्याएर हेर्दा कीरा देखियो, फेरि

कर्णाली प्रदेश सरकारले ल्यायो २८ अर्बको बजेट (पूर्णपाठसहित)

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्बभन्दा बढीको बजेट ल्याएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले २८ अर्ब

Recent Posts