Logo

प्रदेश ३

किन परे प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री स्थापित बर्खास्तमा

काठमाडौं । मुख्यमन्त्रीसँगको विवादका कारण प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्रीबाट बर्खास्त गरिएको छ । शुक्रबार मन्त्री स्थापितलाई संविधानको धारा १६९ को उपधारा २ बमोजिम हटाइएको मुख्यमन्त्री डोरमणि

अब पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौं, असोज १९ । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको

दशंैमा उपत्यकाको सुरक्षा, ३५सय प्रहरी जनशक्ति देखी तालिम प्राप्त कुकुर परिचालित

काठमाडौं।काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनाएको छ । आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा खतरालाई

प्रेस युनियन काठमाडौं शाखाको अधिवेशन असोज १० मा

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ ।  शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो ।

हेटौँडा औद्योगिक क्षेत्रका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् ।  औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको

कलंकी–कोटेश्वर आठ लेन सडक निर्माण अन्तिम चरणमा

काठमाडौं । कलंकी–कोटेश्वर आठ लेन सडकको निर्माण कार्य करीब अन्तिम चरणमा पुगेको छ । काठमाडौं चक्रपथ सडक आयोजनाका अनुसार कलंकीबाट बल्खु, सातदोबाटो हुँदै कोटेश्वरसम्मको १० दशमलव ३७ किलोमिटर सडक स्तरोन्नतिको

आयो त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालनमा

नुवाकोट।  आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन

अध्यक्ष दाहालकै घरबेटीलाई कारवाही गरे मन्त्री महासेठले

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी कारवाहीमा परेका छन् । दाहालले आफ्नो घरबेटी अधिकारीलाई कारवाहीबाट जोगाउन हरसम्भव प्रयास गरेको भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

भक्तपुर डुबानमा, देशका विभिन्न सडक अबरुद्ध

काठमाडौंअसार २८। अविरल वर्षासँगै देशका पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण गएको  पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने

लियो काँग्रेसले गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २१ असार। नेपाली काँग्रेस संसदीय दलको प्रतिनिधि टोलीले बुधबार काठमाडौँस्थित वीर अस्पताल पुगी अस्पतालमै अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । काँग्रेस टोलीसँग गंगामायाले आफ्ना मागप्रति वर्तमान सरकारले