Logo

अर्थ

सस्तियो इन्धनको मूल्य, कति घट्यो ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य पुनस् घटाएको छ। सोमबार बसेको आयल निगमको बैठकले मूल्य घटाएको हो। निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार पेट्रोल, डिजेल र

ठेकेदार सम्पर्कविहीन भएपछि विमानस्थल जाड्ने सडक अलपत्र

डोटी । सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ । दिपायल सेतीनदीको पक्की पुलदेखि

संसदबाट पारित नहुँदै एमसीसीको ४४ करोड रुपैयाँ खर्च

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादमा परेको अमेरिकी अनुदान कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका कार्यक्रमको लागि सरकारले साढे ४४ करोड रुपैयाँ खर्च गरेको छ। यो कार्यक्रमका

अतिथि सत्कारका नाममा ओली सरकारले खर्चियो १२ करोड भन्दा बढी रकम

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको विशष्ट व्यक्तिको भ्रमण तथा अतिथि सत्कारमा १२ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ। सरकारले यस्तो खर्चलाई क्रमशः न्यूनीरकण गर्ने योजना बनाए पनि यो

राज्यलाई १९ अर्ब बुझाउन बांकी छँदै एनसेललाई दूरसञ्चार प्राधिकरणले दियो फ्रिक्वेन्सी

काठमाडौं । अदालतको फैसलाबमोजिमको कर नै नतिरे पनि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी दिएको छ। फ्रिक्वेन्सी लिलाम बढाबढमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको एनसेललाई प्राधिकरणले कर

बैंक अफ काठमाडौं बैंकको नाफामा सामान्य सुधार

काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको अधिकांश सूचकमा सामान्य सुधार भएको देखिन्छ। यस अवधिसम्ममा बैंकले ८८

रोजगारीको कोटामा वृद्धि गर्न दक्षिण कोरियालाई आग्रह

काठमाडौं । नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका

लाहान मालपोतमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर

काठमाडौं । नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त

१३६ वर्ष पुरानो चिया बगान संकटमा पुग्यो

काठमाडौं । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ। इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो। सोक्तिममा विसं १९२२

स्याङ्जाको वालिङमा आयआर्जनमा सहकारीको भुमिका महत्वपूर्ण

स्याङ्जा ।  वालिङ नगरपालिका २ छप्राक गाँउमा एक बर्ष अगाडी स्थापना गरिएको सिद्धबाबा श्रमिक महिला सहकारीले पहिलो साधरण सभा सम्पन्न गरेको छ । वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले साधरणसभाको