new

निशा सुनारको नयाँ गीत ‘टोल टोलमा हल्ला चल्यो’ सार्वजनीक (भिडीयो सहित)

Published Date: September 13, 2016

करिब दुई बर्ष अमेरिका बसाई पछि छोटो समयको लागी नेपाल फर्किएकी गायिका निशा सुनारको नयाँ गीत ‘टोल टोलमा हल्ला चल्यो’ को भिडियो सार्वजनिक भएको छ । शंकर बिसिले निर्देशन गरेको भिडियोमा स्वयम निशाले अभिनय गरेकी छिन । सार्वजनिक भिडियोमा निकै हट देखिएकी निशाले लामो समय पछि सङ्गितिक क्षेत्रमा फर्कदा पनि मिडिया अनि दर्शक श्रोताले दिएको अपार मायाको लागी धन्य रहेको बताईन ।

गायिका सुनारको सार्वजनिक भिडियो

लोकप्रिय