new

कमलाको झिम झिम परेली हेर्नुहोस् भिडियोमा

Published Date: August 8, 2017

काठमाडौं : लोक गायिका कमला सापकोटाले तीजको कोसेलीको रुपमा झिम झिम परेलीको म्युजिक भिडियो ल्याएकी छिन् । यूटुब मार्फट सार्वजनिक भएको उनको गीतमा रचना धन्सिङ्ग गिरीको शब्द रहेको छ भने सापकोटा आफैले संगीत दिएकी छिन् ।

ओम प्रसाईले छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन सापकोटा कै रहेको छ । गीतको म्युजिक भिडियोमा मोडल बिनु शाक्य, बिशाल थापा, देवीराम पराजुली, सरिता कुवर, रबिना अमगाईको अभिनय रहेको छ ।

लोकप्रिय