प्रधानाध्यापक सरार्फ माथि गोली प्रहार, अवस्था नाजुक

प्रधानाध्यापक सरार्फ माथि गोली प्रहार, अवस्था नाजुक


बारा ।

बाराको मस्जिद चोकमा गोली चलेको छ ।

बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको हो ।

२ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको हो ।

घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ । उनलाई अस्पताल लगिएको छ ।

गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।