चौँरी गाईको छुर्पी प्रतिकिलो १४ सयमा बिक्री

चौँरी गाईको छुर्पी प्रतिकिलो १४ सयमा बिक्री


ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ स्थित माथिल्लो फेदीमा सुकाएर राखिएको चौँरी गाईको छुर्पी । प्रतिकेजी छुर्पी १ हजार ४०० मा यहाँ खरिद बिक्री हुँदै आएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित कादम्बिनी कृषि सहकारी संस्थाले व्यावसायिक रूपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री फूल ।

दसैँ सकिए लगत्तै दीपावलीका लागि महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा रहेको हटिया बजारमा बिक्री गर्न राखिएको माटोको भाँडाकुँडा ।