सुनको भाउ १ लाख १७ हजार !

सुनको भाउ १ लाख १७ हजार !


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

शनिबार १ लाख १७ हजारमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १६ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ३५ रुपैयाँले घटेको छ । आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार हुने महासँघले जनाएको छ ।