खसी र च्याङग्राको भाउ घट्यो

खसी र च्याङग्राको भाउ घट्यो


काठमाडौं ।

उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट खटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १२५० बाट घटाएर प्रति किलो १२२५ कायम गरेको छ ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उदेश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिएको हो ।

यो छुट शुक्रबारदेखि लागु हुने छ ।