new

चुनाव भरि नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुला

Published Date: May 5, 2017

वैशाख ।  आउँदो वैशाख २५ देखि जेठ तीन गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुल्ने भएको छ । स्थानीय चुनावमा आवत जावत गर्न सहज होस भनेर नारायणगढ मुग्लिन सडक आयोजनाले २४ सै घण्टा खुल्ला गरिएको जनाएको छ ।

अहिले उक्त सडकखण्ड बिहान १० देखि दिउँसो ४ बजेसम्म दिनकै बन्द हुँदै आएको छ । आयोजनका इन्जिनियर शिव खनालका अनुसार मतदाता चुनावको लागि यता र उता गर्ने भएकोले सडक २४ सै घण्टा खुला गरिएको हो । उनले भने, ‘चुनावमा भोट हाल्न घर जानेहरु हुन्छन् । उनीहरुलाई लक्षित गरेर सडक बन्द नगरी खुल्ला गरिएको हो ।उनले जेठ ४ गतेपछि भने अहिलेजस्तै बिहान १० देखि ४ बजेसम्म नै बन्द हुने बताए ।

लोकप्रिय