new

पाइलट छोडेर राजनीतिक यात्रा शुरु गरेका शाही मन्त्री बने

काठमाडौँ । कर्णालीमा हुने खाद्यान्न समस्याका बारेमा फरक मत राख्ने हुम्ला जीवनबहादुर शाही अहिले मन्त्री पद सम्हाल्न पुगेका छन् । चामललार्इ मात्र होइन, आलु, कोदो र फापर जस्ता खाद्यान्न वालीलाई खानाको रुपमा प्रयोग गर्ने बानी बसाले मात्र कर्णालीमा खाद्यान्न समस्या हट्ने धारणा राख्ने उनै व्यक्ति हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री । सडक यातायातको …

इन्जिनियर हुने सपना छोडेर राजनितिमा लागे एक युवाको कथा

काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्रीमा नवनियुक्त हृदयराम थानी २०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको काेखबाट बयलकांडा सुर्खेतमा जन्मिएर हाल वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेतमा बस्दै आएका छन् । इन्जिनियर हुने सपना बोकेर २०३५ सालमा इन्जिनियररिङ क्याम्पस, पुलचोकमा अध्ययनरत थानीले यसै क्याम्पसबाट राजनीतिक अभियानको सुरुवात गरेका थिए । ३८ वर्ष अघिको …

पोर्चुगलमा नेपालीः व्यवसाय गर्दै नेपाल चिनाउँदै राजकुमार

बासु सत्याल ,पोर्चुगल,रोजगारी र अवसरका लागि विदेशिने नेपालीको संख्या दिनानुदिन बढ्दै छ । अस्थिर राजनीति, अवसरको कमी, रोजगारीको अभाव, श्रम अनुसारको पारिश्रमिक नपाउनु, श्रमको सम्मान नहुनु लगायतका कारणले युवाहरु विदेशिने गरेका हुन् । विदेश जाने र देशलाई धिक्कार्नेको संख्या पनि उत्तिकै छ । तर, विदेश जाने सबै उस्तै भने हुँदैनन् । अवसरको खोजी गर्दै विदेश …

सुशील कोइरालाको संक्षिप्त जीवनी

सुशील कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। सुशीलको जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी जन्मेका थिए। वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो। विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि …

लोकप्रिय