new

पुग्यो सीआईबीको टोली घटना छानविन गर्न बनेपामा

बनेपा । एकै परिवारका चार सदस्य मृत फेला परेको घटना छानविन गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली चिकित्सकसहित घटनास्थल पुगेको छ । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा शुक्रबार ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृत फेला परेको घटना छानबिन गर्न सीआईबीको …

विद्यार्थीले अब छोटा स्कर्ट लगाउन र बाइक चढ्न नपाउने

काठमाण्डौ : अब विद्यार्थीलाई स्वतन्त्रताका लागि सरकारले बन्देज लगाउने तयारी गरेको । हाल मन्त्रिपरिषदमा छलफलका लागि प्रस्तुत गरिएको प्रचलित शिक्षा ऐनको आठौं संशोधनले यस्तो बन्देज को व्यवस्था गर्न लागेको हो । उक्त संशोधित ऐन र नियमावली जारी भएपछि हरेक ं२ ले अनिवार्य रूपमा आचारसंहिता लागू गर्नैपर्छ । नयाँ नियमावलीमा कक्षा ११ र १२ मा पढ्ने …

अन्नपुर्ण छोडे युवराज घिमिरेले

काठमाडौं : अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले शुक्रबारदेखि नै लागू हुने गरी अन्नपूर्ण पोस्ट दैनिकको प्रधान सम्पादक पदबाट राजीनामा दिएका हुन् । घिमिरेले नयाँ साथीहरुलाई ठाउँ दिन आफूले राजीनामा दिएको बताए । ‘खास कारण केही छैन, नयाँलाई ठाउँ दिन अन्नपूर्ण पोस्ट छोडेको हुँ,’ घिमिरेले भने । वरिष्ठ …

पत्रकार विष्णु रिजाललाई मातृशोक

काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका सचिव एवम् प्रेस चौतारी नेपालका पूर्व महासचिव विष्णु रिजाललाई मातृशोक परेको छ । उनकी आमा डिल्लीसरा रिजालको भैरवी–५, दैलेख डाँगर गाउँमा आज बिहान ७५ वर्षको उमेरमा निधन भएको हो । एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले शोक विज्ञप्ति जारी गरी दिवङ्गत डिल्लीसराप्रति श्रद्धाञ्जलि र परिवारमा …

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

चितवन : जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मंगलबार राति भरतपुर महानगरपालिका–१४ वीरेन्द्रचोकमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ना …

शिक्षक मृत्यु प्रकरण, सिआइवीले अनुसन्धान गर्ने

पर्वत : झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शव शिक्षक …

डुबेर बालिका र वृद्धको मृत्यु

बर्दिया : बर्दियामा एक बालिका र एक बृद्धको डुबेर मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ मानपुर बस्ने पणँ ऐरीकी छोरी ११ वर्षीया सपना ऐरी घरबाट नजिकै धोबीखोला नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी ऐरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–६ बस्ने ६६ वर्षीय शेरबहादुर …

काठको पुल भाँचिदा परियारको मृत्यु

जाजरकोट  : जाजरकोटको त्रिवेणी नलगाडमा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ । टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार सोमबार साँझ खोलामा परेका थिए । करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले जानकारी दिए । …

जलविरेमा सुख्खा पहिरो, मुग्लिन सडक अवरुद्ध

चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो …

बाढीको उच्च जोखिममा दुनै

डोल्पा : प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ । दुनै बजारको छेउमै रहेको भेरी नदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बड्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम देखिएको हो । समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा रहेको दुनै वर्षेनी …

लोकप्रिय