new

सिर्जु अधिकारीको फिगर कोकाकोला

गायक टंक तिमल्सिनाले पीरतिको तालमा डुब्न खोज्दै फिगर कोकाकोला खोजेका गरेका छन । उनले गायिका सिर्जु अधिकारीको जीउडालको प्रशंसा गर्दै गीत बजारमा ल्याएका छन , मिठो बोली र नजरको गोली लागेपछि तिमल्सिनाले तालमा डुब्न चाहेका बताएका छन् । उनले आफुलाई अरुले काले काले राम्रो भन्न थालेपछि हौसिएको बताएका छन् । गायिका सिर्जुले आँफु खडेरीलाई पानी …

राजु देउलाको नयाँ गीत अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक

गायक तथा संकलक राजु देउलाको नयाँ गीत  अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक भएको छ । आज काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा एक सार्वजनिक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरीएको  हो । आफ्नै शब्द तथा विक्रम थापाको संगीत रहेको ‘अध्याँरोमै जिउन चाहन्छु’ आधुनिक गीत हो । लामो समयदेखि संगीत क्षेत्रमा संघर्ष गर्दै आएका राजु देउलाले उक्त गीतबाट …

निशा सुनारको नयाँ गीत ‘टोल टोलमा हल्ला चल्यो’ सार्वजनीक (भिडीयो सहित)

करिब दुई बर्ष अमेरिका बसाई पछि छोटो समयको लागी नेपाल फर्किएकी गायिका निशा सुनारको नयाँ गीत ‘टोल टोलमा हल्ला चल्यो’ को भिडियो सार्वजनिक भएको छ । शंकर बिसिले निर्देशन गरेको भिडियोमा स्वयम निशाले अभिनय गरेकी छिन । सार्वजनिक भिडियोमा निकै हट देखिएकी निशाले लामो समय पछि सङ्गितिक क्षेत्रमा फर्कदा पनि मिडिया अनि दर्शक श्रोताले दिएको …

बाल्यकालका याद दिलाउदै सफरको नयाँ ट्रेलर सार्वजनिक

बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि डायलगहरु समेटेर फिल्म सफर ले आफ्नु नयाँ ट्रेलर सार्वजनिक गरेको छ ।धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो,स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो ।यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको ट्रेलर सार्वजनिक भएको हो । तीन जना साथिले बिना योजना …

लोकप्रिय