वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउने तातोपानीमा अहिले छैन चहलपहल

सिन्धुपाल्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्‍याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छाने पनि प्रवर्द्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षक क्षेत्र अहिले पनि उभिन सकिरहेका छैनन् । चीन जोड्ने प्रमुख नाका मात्र…