new

नाइजेरियाका राष्ट्रपतिलाइ उपचार बिदामा बस्न आग्रह

नाइजेरिया। नाइजेरियाका नागरिक समाजका नेताहरूले राष्ट्रपति मुहम्मद बुहारीलाई लामो उपचार बिदामा बस्न मङ्गलबार आग्रह गरेका छन् । चौहत्तर वर्षीय राष्ट्रपति बुहारीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँले सन् २०१७ मा करिब दुई महिना लन्डन उपचारका लागि बसिसक्नुभएको छ । उहाँको रोगबारे केही नबताइए पनि केही समयदेखिा अस्वस्थताका कारण मन्त्रिपरिषद्को बैठकमा समेत उपस्थित रहनुभएको छैन । स्रोतका अनुसार …

कोरियाली प्रायद्धिपमा विवाद र युद्धको सम्भावना

सराेज खडका,कोरिया ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबापत १ अर्ब डलर तिर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सम्भावित परमाणु आक्रमणबाट बच्नको लागि गत वर्ष ‘टर्मिनल हाइ अल्टिच्युट एरिया डिफेन्स’ (थाड) प्रणाली कोरियाली प्रायद्धिपमा राख्ने सहमति भएको थियो । स्थानीय वासिन्दाको तिव्र विरोधका बावजुद दक्षिण कोरियाको सङ्जुस्थित क्षेत्रमा गत बुधबारदेखि थाड प्रणाली जडान …

बिरोधकै बिच उत्तर कोरियाले ग-यो मिसाइल परिक्षण

  उत्तर कोरिया । उत्तर कोरियाले ५ सय किलोमिटरसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानी समुद्रसम्म पुग्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । गएको वर्ष धेरै आणविक परीक्षण गरेको भए पनि सन् २०१७ मा गरेको यो पहिलो परीक्षण हो । गएको जनवरीमा उत्तर कोरियाका नेता किम जोन–उनले आफ्नो …

आखिर अमेरिकी राष्ट्रपति ट्रम्प युक्रेनी राष्ट्रपति सँग झुके

युक्रेन। युक्रेनमा पछिल्ला केही दिनयता भएका झडपबाट झन्डै दुई दर्जन मानिसको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुराकानी गर्नुहुने भएको छ । गत आइतबार पूर्वी युक्रेनको आमाइभका क्षेत्रमा युक्रेनी सेना र रसिया पक्षधर विद्रोहीबीच भएका झडपमा एक हप्ताको अन्तरालमा २५ जना भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अमेरिकी राष्ट्रपति …

राष्ट्रपति ट्रम्पले दुईवटा बाइबल छोएर शपथ खाए

एजेन्सी  ८ माघ । अमेरिकाको ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ह्वाइटहाउसको क्यापिटोल भवनमा आयोजित विशेष समारोहमा अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले ट्रम्पलाई शपथ खुवाएका हुन्। ट्रम्प अहिलेसम्मकै पाका राष्ट्रपति हुन् । ट्रम्प गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले डेमोक्र्याटिकका उम्मेदवार हिलारी …

फ्लोरिडाको एयरपोर्टमा गोली चल्यो ५ मृत्यु

फ्लोरिडा (अमेरिका)- फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल एयरपोर्टमा गोली चल्दा पांचको मृत्यु भएको छ । उक्त गोली काण्डमा एक दर्जन भन्दा वढी घाइते भएको सचारसंस्था सीएनएनले जनाएको छ । उक्त एयरपोर्टको समान वुझ्ने स्थान (व्यागेज क्लेम) मा अन्धाधुन्ध गोली चल्दा उक्त घटना भएको हो । घटना हुदां त्यहां भिडभाड थियो । गोलि चलाउने एकमात्र व्यक्ति भएको र …

न्युयोर्क टाइम्समा छ- यो बर्ष घुम्न नेपालको लामटागं राम्रो

काठमाडौ । विश्वकै प्रसिद्ध समाचार संस्था द न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सन् २०१७ मा भ्रमण गर्न उपयुक्त ५२ गन्तव्यको सुचीमा नेपालको लामटागं क्षेत्रपनि परेको छ । संसारमा यो वर्ष जान सकिने हज्जारौं गन्तव्य छन् तर, शुरुआतका लागि हाम्रो केही सुझाव छन् जनवरी ४ को टाइम्सको अनलाइन संस्करणमा भनिएको छ । काठमाडौवाट उत्तरमा रहेको लामटागं राष्ट्रिय …

पटनामा विश्वभरका शिख धर्मावलम्बी भेला

पटना । शिखहरुका दसौँ गुरु गोविन्दसिंह महाराजको ३५०औँ जन्मजयन्तीका अवसरमा भारत विहारको पटनामा विश्वभरका शिख धर्मावलम्बीको चहलपहल बढेको छ । गुरु गोविन्दसिंहको जन्मोत्सवलाई प्रकाश उत्सवका रुपमा मान्यता दिँदै विहार सरकारले मङ्गलबारदेखि राज्यमा तीनदिने र्सावजनिक बिदाको घोषणा गरेको छ । अहिले राजधानी पटनालाई बेहुली जस्तै सिँगारिएको छ । विश्वभरिबाट आएका शिख धर्मावलम्बी तथा शिख धर्ममा आस्था …

किन धेरै झुकेर माफी माग्छन् जापानी ?

लण्डन । सन् २०१६ मा पश्चातापका यस्ता धेरै विवादित उदाहरणहरू देखिएका छन्, जहाँ बाबुआमाहरूले मानिसहरूका अगाडि उभिएर आफ्ना वयस्क छोराछोरीले गरेका आपराधिक गतिविधिप्रति माफी मागे । मातापिताले आफ्ना बच्चाहरूले गरेको आपराधिक व्यवहारका कारण मानिसहरूको अगाडि आएर माफी माग्ने परम्पराभित्रको रहस्य के हो त रु जापानमा माफीको सामूहिक संस्कृति कुनै नौलो विषय होइन । जापानमा यसको महत्व …

१ सय १८ यात्रुसहितको लिबियाली विमान अपहरण, माल्टामा अवतरण

माल्टा । १ सय १८ यात्रुसहितको एक लिबियाल विमान अपहरणमा परेको समाचार छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै सो विमान माल्टामा अवतरण गरिएको जनाएका छन्। त्यसैगरी विमानमा रहेका दुई अपहरणकारीले विमान पड्काइदिने धम्की दिएको पनि जनाइएको छ। अपहरणमा परेका महला र बालबालिकासहित ६५ जना छाडिएको छ। ११८ मध्ये ६५ जना जना छाडिएको छ। महिला …

लोकप्रिय