गोर्खाज फाइनान्सको साधारण सभा चैत २ गते

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत २ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, पुँजी संरचना परिवर्तन गरेर…