सिक्टा सिँचाइ आयाेजना : निर्माण थालेकाे १७ वर्षमा लक्ष्यकाे ५० प्रतिशत जमिनमा सिँचाइ

नेपालगन्ज । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट ४ हजार २०० गरी २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा…