सिँचाइ आयोजना : नाम ‘गौरवको’, काम लज्जाजनक !

काठमाडौँ । नेपाललाई कृषिप्रधान देशका रूपमा परिभाषित गरिँदै आएको छ । पाठ्य पुस्तकमासमेत ‘नेपाल एक कृषिप्रधान देश हो’ भनेर विद्यार्थीलाई पढाइन्छ । तर, पछिल्लो समय खेतीयोग्य जमिन मासिँदै गयो, तीब्र सहरीकरणले हराभरा हुने फाँटहरू मरुभूमि र कंक्रिटको सहरमा परिणत भए । बाँकी बचेको जमिनमा पनि खेती हुन छाडेको छ । बढ्दो सहरीकरणका कारण गाउँ छाडेर…