प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण नदिएसम्म पैसा नतिर्ने उद्योगीहरूको भनाई

काठमाडौं । उद्योगीहरूले प्रयोग नै नगरेको बिजुलीको महशुल तिर्न नसकिने जनाएका छन्। आइतबार एभरेस्ट होटलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पशुपति मुरारकाले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले दिनुपर्ने अनि मात्र आफूहरुले पैसा तिर्ने बताएका हुन् । ‘बिजुली प्रयोग गरेको समयमा नै बिल पठाएको भए यो समस्या नै आउने थिएन। त्यो समयमा प्रयोग भएको र त्यो…