एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न अनुरोध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न आग्रह गरेका छन्। मोटरसाइकल चोरीको घटना बढेका कारण सुरक्षित स्थानमा मात्रै सवारी साधन पार्किङ गर्न उनले आग्रह गरेका छन्। हराएका मोटरसाइकल फेला पारी हस्तान्तरणको क्रममा बोल्दै एसएसपी भट्टले ह्वील लक, चेनलक, ह्याण्डि लक, डिस्कलक सहित सुरक्षा साइरन जडान नगर्दा…