७ दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडाैँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका ललिता निवास खाली गर्न ७ दिने सूचना सार्वजनिक गरेको छ । ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो । ‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका…