ललितपुरमा विदेशी महिला मृत फेला, टाउकोमा चोट देखियो

ललितपुर । ललितपुरको मंगलबजारस्थित नकिबहालमा विदेशी महिला मृत फेला परेकी छन् । नकिबहाल स्थित राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् । करिब ५५–६० उमेरकी…