सदरमुकाम नजिकैकाे विद्यालय-जहाँ विद्यार्थी दिसा पिसाब गर्न जङ्गल छिर्छन् !

सिन्धुली । जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै भएर पनि कमलामाई नगरपालिका–४ स्थित ढाँडे र ढकालगाँउ शिखर दुर्गम गाँउको रुपमा परिचित छ । उक्त गाँउमा दलित समुदायको बस्ति रहेको छ । उक्त समुदायले आफ्ना बालबालिका पढाउन गाउँको बिचमा स्थापना गरेको सामुदायिक विद्यालय भने यतिखेर जीर्ण बनी अभाव र समस्याले झेलिएको छ । ढाँडे र ढकाल गाँउको बिचमा…